नुवाकोट , चतुराले घर भई हाल ठमेलमा व्यवसाय गर्नु हुने श्रीकृष्ण थपलियाज्यूले विराज समाजले हरेक वर्ष प्रदान गर्ने जेष्ठ नागरिक सम्मानका लागि न्यानो टोपी विराज समाजका कोषाध्यक्ष श्री नरबहादुर कटवालज्यू मार्फत प्रदान गर्नु भएकोमा उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
रामप्रसाद दाहाल
अध्यक्ष