विराज समाजको १५ औं वार्षिक साधारण सभा, विराज सम्मान तथा तीज विशेष कार्यक्रमका सभापतिज्यू प्रमुख अतिथि सम्माननीय उपसभामुख श्री पुष्पा भुसालज्यू, विशिष्ठ अतिथि पूर्वरक्षामन्त्री माननीय भिसेनदास प्रधानज्यू, अथितिज्यूहरु, सम्मानित महानुभावहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरुमा विराज समाजको कोषाध्यक्षको तर्फबाट हार्दिक स्वागत गर्दछु । विराज समाजको […]