सिद्धिचरण नगरपालिका वडा नं।७, टक्सार, ओखलढुंगा निवासी पेमडोमा शेर्पाको घर मिति २०७८ असार १६ गते राती आगलागीबाट पूर्णरुपमा नष्ट भएकाले विराज समाजले स्थानीय भलबहादुर कटवाल मार्फत रहात उपलब्ध गराएको छ ।