विराज जेष्ठ नागरिकबाट सम्मानित तथा समाजका आजीवन सदस्य श्री प्रकाश मगरज्यूका हजुरबा सिद्धिचरण नगरपालिका वडा नं। ६ जन्तरखानी , ओखलढुंगा निवासी डम्बर बादुर मगरको ९४ वर्षको उमेरमा मिति २०७८ माघ २९ गते दुखद निधन भएको समाचारबाट विराज समाज स्तब्ध भएको छ । यस दुखद समयमा स्वर्गीय डम्बर बहादुर मगरको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै डम्बर बहादुर मगरको परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
रामप्रसाद दाहाल
अध्यक्ष
तथा विराज समाज परिवार