रातो काँचमहेश कुमार राईराँगादीप ५धुम्मिएको दिन थियो । दोधार थिए म बानेश्वर जानलाई । मन नभए पनि म लखर–लखर लागेँ बसस्टपतिर । युवा सञ्जालको अन्तरक्रिया कार्यक्रम भएकोले नगइ पनि भएको थिएन । बल्ल ‘गौशाला–बानेश्वर’ कराउदै आयो एउटा भ्यागुते माइक्रो । हलुको भएको कारण म पनि आरामले बस्न पाएँ तर उल्टो सिट पाएँ । मन एकाग्र […]