हार्दिक धन्यवाद
विराज समाजले यही मिति २०७६ मंसिर २२ गते मोलुङ गाउँपलिका वडा नं. ८ स्थित विन्दवासिनी आधारभुत विद्यालय विल्दु, रागाँदीप , ओखलढुंगाका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्ने कार्यक्रममा नुवाकोट घर भई हाल ठमेल,काठमाण्डौमा व्यवसाय गर्नुहुने समाजसेवी श्री दिनेश थपलियाज्यू र श्री राधे राधेज्यूले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गर्न विशेष सहयोग गर्नु भएकोमा उहाँहरुलाई हार्दिक धन्यवाद प्रकट गर्दछौं ।
रामप्रसाद दाहाल
अध्यक्ष
तथा विराज समाज परिवार