ओम समाज डेन्टल हस्पिटल चावहिल,काठमाण्डौले यस वर्षको ओम समाज डेन्टल सामाजिक सम्मान विराज समाजलाई प्रदान गरेकोमा ओम समाज डेन्टल हस्पिटल परिवार तथा सो संस्थाका अध्यक्ष डा. सुवास घिमिरेज्यू प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं ।
रामप्रसाद दाहाल
अध्यक्ष
तथा विराज समाज परिवार