विराज समाज र ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजना भव्यता पूर्वक सम्पन्न भएको निशुल्क प्रथामिक उपचार तालिम कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ । आगामी दिनमा पनि विराज समाजले आयोजना गर्ने सामाजिक हित तथा मानवीय सेवाका कार्यक्रमहरुमा यहाँको अमूल्य सहयोग रहने भन्ने विस्वास लिएका छौं ।
रामप्रसाद दाहाल
अध्यक्ष तथा
विराज समाज परिवार