यस विराज समाजका अध्यक्ष श्री रामप्रसाद दाहालज्यू तथा आजीवन सदस्य श्री विमला दाहालज्यूले गोकर्णेश्वर नगरपालिका ८, वेसीगाउँ, काठमाण्डौको सहयोगी समाजमा रहनुभएका १३ जना असाहाय बाल बालिकाहरुलाई न्यानो कपडा प्रदान गर्नु भएकोमा विराज समाज उहाँहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ । सहयोगी समाज परिवार तथा सहयोगी समाजमा रहनुभएका बाल बालिकाहरुको उज्जवल भविश्यको पनि कामना छ ।
राजेन्द्रप्रसाद दाहाल
सचिव
तथा विराज समाज परिवार