वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले लेख्नु भएका पुस्तकहरू राष्ट्रकविलाई प्रदान
वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले लेख्नु भएका पुस्तकहरू राष्ट्रकविलाई प्रदान । विराज समाजका निर्वतमान अध्यक्ष दिनेश कुमार मगरले राष्ट्रकविलाई खादाले सम्मान ।